सोमबार जेठ २८, २०८१
धनकुमार विकको अध्यक्षतामा एमाले सोताङ गाउँपालिका कमिटि गठन
नेकपा एमाले सोताङ गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार विक सर्व सहमत निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न नेकपा एमाले, सोताङ गाउँपालिका दोस्रो गाउँपालिका अधिवेशनले धनकुमार विकलाई सर्व सहमत निर्वाचित गरेको हो ।
विकको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिनुभयो ।
उपाध्यक्षमा चन्द्र बहादुर बस्नेत, सचिवमा मिलन नाछिरीङ, उपसचिवमा लभकुमार राई र उपसचिव महिलामा अन्जु कला नाछिरीङ सर्व सहमत निर्वाचित भएको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिनुभयो ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
2026-10-09-08-52-42.jpeg)

2026-10-04-01-57-40.jpeg)

2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

