शुक्रबार, २३ असोज, २०८३ (1624472100)
बिहीबार असार १०, २०७८

थुलुङ दुधकोशीको बजेट : सहिदको परिवारलाई मासिक २ हजार 

सोलुखुम्बु :  थुलुङ दुधकोशी गाउँपालिकाले सहिद परिवारलाई जिबन निर्बाह भत्ता उपलब्ध गराउने भएको छ ।  आगमी आर्थिक वर्ष २०७८÷७९को  बजेटमा जिबन निबार्ह भत्ता  उपलब्ध गराउने  कार्यक्रम अघि सरेको छ । 
 गणतन्त्र प्राप्तको समयमा ज्यान गुमाएका परिवारलाई मासिक २  हजार रुपैया  भत्ता  बितरण गर्ने गाउँपालिकाको निति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।