शुक्रबार असोज ३०, २०८३
नेपाली कांग्रेसको सहमहामन्त्रीमा सोलुका शेर्पा निर्वाचित
सोलुखुम्बु— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट अल्पसंख्यक कोटातर्फको सहमहामन्त्री पदमा आङ्गेलु शेर्पा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल ३,५५६ मत प्राप्त गर्दै शेर्पा सहमहामन्त्री पदमा विजयी हुनुभएको हो।
पार्टी संगठन तथा हिमाली एवम् अल्पसंख्यक समुदायको अधिकार र प्रतिनिधित्वका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका शेर्पालाई महाधिवेशन प्रतिनिधिहरूले उच्च मूल्यांकन गर्दै फराकिलो जनमतद्वारा विजयी गराएका छन्। नेपाली कागे्रसको केन्द्रीय सदस्यमा गीता गुरुङ र प्रकाशसिहं निर्वाचीत भइसक्नुभएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुका ६४५ जना मतदाताको नामावली हटाइयो
- जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले गर्यो साडे ५ लाख राजश्व संकलन
- असोजमा १० हजार पर्यटक सगरमाथा क्षेत्र पुगे, २ करोड बढि राजश्व संकलन
- सोलुखुम्बुबाट ४ दिनमा ३५ सय बढि नागरिक बाहिरिए
- ३ मौसमी प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान
2026-10-16-10-07-13.jpeg)




2026-10-22-05-23-27.jpeg)

